मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना

nepallive.com · Sun Nov 15 07:09:03 UTC 2026

काठमाडौं - नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् ।

दूतावासहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)