जनकपुर र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु हुँदै, बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने
aarthiknews.com

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच प्रत्यक्ष रेल सेवा सञ्चालन हुने भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवाको औपचारिक उद्घाटन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)