मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरायो र बिरालोको खाना प्याकेटमा ५.५ किलो सेतो हेरोइन ल्याउने समातिए

baahrakhari.com · Sun Nov 15 07:08:00 UTC 2026

काठमाडौं । ५.५ किलोग्राम लागुऔषध सेतो हेरोइनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार (कात्तिक २८) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको पुनेका ५२ वर्षीय रेवराज तिघारे छन् । उनी थाइल्यान्डबाट नेपाल आएका थिए । शंका लागी प्रहरीले उनीमाथि चेकचाँच गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)