मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट हिमशृङ्खलाको दृश्यावलोकन

kalakarmi.com · Sun Nov 15 07:16:16 UTC 2026

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)