मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

reportersnepal.com · Sun Nov 15 07:10:44 UTC 2026

काठमाडौं

। भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)