२२ करोडको कोकिनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
ajakoartha.com · Sun Nov 15 07:11:00 UTC 2026

काठमाडौं- करिब २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)