मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठी मातासँग जोडिएका पाँच धार्मिक मान्यताहरु

kalakarmi.com · Sun Nov 15 07:25:34 UTC 2026

काठमाडौं- आज आइतवार , कात्तिक ३० गते अर्थात् नोभेम्बर १५ तारिख कात्तिक शुक्ल षष्ठी तिथि । आज छठ महापर्व मनाइँदैछ । छठ पर्वका अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ ।

सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठ पर्व मनाउने गरिन्छ । छठ पर्वमा सूर्यदेवसँगै छठी माताको पूजा गर्ने धार्मिक परम्परा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)