थाइल्यान्डबाट आएका भारतीय नागरिक ५.५ किलो सेतो हेरोइनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ
barnanmedia.com · Sun Nov 15 07:24:07 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार Profiling तथा निगरानीका क्रममा थाइल्यान्डबाट नेपाल आएका भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारे (REWARAJ TIGHARE) लाई ५.५ किलोग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)