एउटै राउटरको खराबीले अमेरिकाको हवाई सेवा करिब ५ घण्टा ठप्प, २० हजारभन्दा बढी उडान प्रभावित
clickmandu.com · Sun Nov 15 07:34:30 UTC 2026

एजेन्सी । अमेरिकाको हवाई प्रणालीमा शुक्रबारदेखि आएको करिब पाँच घण्टा लामो अवरोध र त्यसका कारण २० हजारभन्दा बढी उडान प्रभावित हुनुमा सरकारी ठेकेदार कम्पनी ‘एल३ह्यारिस’ ले जडान गरेको एउटै राउटरको खराबी कारक हुन सक्ने अमेरिकी सरकारी अधिकारीहरूले शनिबार बताएका छन् ।
यो घटना अमेरिकाको जीर्ण हुँदै गएको हवाई ट्राफिक नियन्त्रण (एटीसी) दूरसञ्चार प्रणाली र पुरानो सञ्चार व्यवस्थालाई चालू राख्दै नयाँ प्रणाली जडान गर्न भइरहेको संघर्षको पछिल्लो पीडादायी उदाहरण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)