मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टेस्लाले व्यक्तिगत प्रयोगका लागि चालकविहीन विद्युतीय कार बिक्री गर्ने

corporatenepal.com · Sun Nov 15 07:35:28 UTC 2026

वासिङ्टन । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ ।

टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)