लगानी गर्नुअघि देशभरका विद्यालयको अवस्था अध्ययन गरिने
himalpress.com · Sun Nov 15 07:31:44 UTC 2026

काठमाडौँ- जलवायु परिवर्तनका असरबाट विद्यालय र शैक्षिक क्षेत्रलाई सुरक्षित बनाउन सरकारले विद्यालयको भौतिक पूर्वाधार तथा सुरक्षाको अवस्था मूल्यांकन गरेर मात्रै लगानी गर्ने तयारी गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायुमैत्री तथा विपद् उत्थानशील शिक्षा प्रणाली निर्माणका लागि लगानी गर्नुअघि देशभरका विद्यालयको अवस्था अध्ययन गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)