छठ मनाउन सर्लाहीमा गगन दम्पती
himalpress.com · Sun Nov 15 07:32:13 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन सर्लाही गएका छन्। आइतबार सभापति थापा र उनकी श्रीमती डा. अञ्जना केसी थापा पनि सिमरा विमानस्थल हुँदै सर्लाही पुगेको उनको सचिवालयले जनाएको छ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाललाई सकारात्मकता चाहिएको बताए। थापा गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार भई पराजित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)