पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर… (तस्विरहरू)
arthasarokar.com · Sun Nov 15 07:40:43 UTC 2026

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)