मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पूजाका लागि आवश्यक सामग्री के–के हुन् ? सूर्यलाई अर्घ्य दिँदा कुन कुरामा ध्यान दिने ?

kalakarmi.com · Sun Nov 15 07:41:57 UTC 2026

काठमाडौं- हिन्दू धर्ममा छठ महापर्वको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। सूर्यदेव र छठी मातालाई समर्पित चार दिनसम्म मनाइने यस पर्वको सुरुवात नोभेम्बर १३ अर्थात् कात्तिक २८ गतेदेखि भएको हो।

आज नोभेम्बर १५ अर्थात् कात्तिक ३० गते छठ पर्वको तेस्रो दिन हो। यस दिन व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यसलाई सन्ध्या अर्घ्य अथवा पहिलो अर्घ्य पनि भनिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)