राजकर्णिकार र पौडेललाई ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान
baahrakhari.com · Sun Nov 15 07:46:42 UTC 2026

काठमाडौं । नियात्रा समाज नेपालले नियात्रा क्षेत्रका दुई अग्रज सर्जकलाई ‘पवन आलोक नियात्रा सम्मान’बाट सम्मान गरेको छ ।
आइतबार (कात्तिक २९) काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले नियात्राकार घनश्याम राजकर्णिकारलाई ०८२ सालको र नियात्राकार नरेन्द्रराज पौडेललाई ०८३ को ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान गरे । दुवै सम्मानक ासाथ नगद राशि ५०/५० हजार रुपैयाँ प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)