डा. दिप्तेश अर्यालको नेतृत्वमा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको नयाँ नेतृत्व चयन
swasthyakhabar.com · Sun Nov 15 07:42:31 UTC 2026

काठमाडौं - नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन्।
नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी चयन भएका छन्। त्यसैगरी सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)