स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपण स्थलमा पहिलोपटक सुरक्षित अवतरण
khabarhub.com · Sun Nov 15 07:56:31 UTC 2026

लस एन्जलस- अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)