मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नयाँ वानेश्वरको मेट्रो ल्याब्समा निःशुल्क मधुमेह परीक्षण अभियान प्रारम्भ

kalakarmi.com · Sun Nov 15 07:56:31 UTC 2026

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले नमुना परीक्षण गरेर मेट्रोल्याब्सको मेगा सामुदायिक मधुमेह परीक्षण अभियानको शुभारम्भ गरेका छन् ।

विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसर पारेर मेट्रो ल्याब्स प्रालि (मेट्रोल्याब्स) ले ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने नारासहित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभियान सञ्चालनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)