आफ्ना राजनीतिक प्रतिद्वन्द्वी आइजनकोटलाई नेतन्याहूले गरे यस्तो अपिल
ajakoartha.com · Sun Nov 15 07:47:00 UTC 2026

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजनकोटसँग राष्ट्रिय एकताको सरकारको माग दोहोर्याएका छन्।
"यस्तो सरकारले इजरेलले सामना गरिरहेको सुरक्षा चुनौतीको सामना गर्नसक्छ जसको सबैभन्दा ठूलो खतरा इरान हो," उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)