६० बाख्राबाट आत्मनिर्भरताको यात्रा, साउदी जान रोकिएपछि बाख्रापालनमा रमाउँदै डम्बर
ajakoartha.com · Sun Nov 15 07:50:00 UTC 2026

बाँके– साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गरेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बनेका छन् ।
उनले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन् । बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)