अमेरिकाको मियामी विमानस्थलमा ठोक्किए दुई विमान, २ जना घाइते
bishowkhabar.com · Sun Nov 15 07:57:33 UTC 2026

काठमाडौं– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति यूपीएसको एउटा कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान आपसमा ठोक्किएका छन् ।
मियामी-डेड फायर रेस्क्युका अनुसार यूपीएसको बोइङ ७६७ र कोपा एयरलाइन्सको बोइङ ७३७ विमान एकापसमा ठोक्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)