मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

canadanepal.com · Sun Nov 15 07:55:22 UTC 2026

खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘प्रथम तुवाचुङ कप–२०८३’ नाम दिइएको प्रतियोगिता मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकाले जिल्लाकै सर्वाधिक पुरस्कार राशिको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउने नगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)