मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री भीम पराजुलीले गरे २९ औं पटक दण्ड प्रणाम यात्रा

nepalpress.com · Sun Nov 15 07:54:42 UTC 2026

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री सांसद भीम पराजुलीले छठ पर्वको अवसरमा २९औँ पटक दण्ड प्रणाम यात्रा गरेका छन् ।

आइतबार बिहान १० बजेबाट विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरदेखि दण्ड प्रणाम यात्रा प्रारम्भ गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)