मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय निर्वाचन गैरदलीय : कति सम्भव, कति असम्भव ?

sutranews.com · Sun Nov 15 08:05:29 UTC 2026

नेपाली राजनीतिमा स्थानीय निर्वाचन गैरदलीय को अवधारणा नयाँ प्रवेश हो । केही अन्तर्राष्ट्रिय देशहरूले यो अभ्यास अपनाएका छन्, तर हाम्रो लागि भने यो नयाँ राजनीतिक कोर्स हो । चुनावमा गैरदलीय प्रतिस्पर्धा भनेको निर्वाचनमा भाग लिने उम्मेदवारहरूले कुनै पनि राजनीतिक दलको चिह्न, छाप, समर्थन, झन्डा, एजेन्डा, पम्प्लेट वा आधिकारिक सहयोग नलिई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने प्रणाली हो । यसमा मतदाताले दलको पहिचानभन्दा पनि उम्मेदवारको व्यक्तिगत योग्यता, क्षमता, स्थानीय समुदायसँगको सम्बन्ध र उसको एजेन्डालाई आधार बनाएर मतदान गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)