मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा ६ अर्ब ८७ करोड रूपियाँ मात्रै वैदेशिक सहयोग प्रतिवद्धता

corporatenepal.com · Sun Nov 15 07:55:25 UTC 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो त्रैमासमा ६ अर्ब ८७ करोड ११ लाख रूपियाँ मात्रै वैदेशिक सहायताको प्रतिवद्धता आएको छ । अर्थ मन्त्रालयले तयार गरेको असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

साउनमा दुई अर्ब २० करोड ३८ लाख रूपियाँ, भदौमा एक अर्ब ९३ करोड ७३ लाख रूपियाँ र असोजमा दुई अर्ब ७३ करोड रूपियाँ बराबरको यस्तो प्रतिवद्धता आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)