मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रु. १ करोड माथिको ठेक्का बीमामा स्थलगत निरीक्षण अनिवार्य, जलविद्युत्मा ७.५० प्रतिशतसम्म शुल्क

corporatenepal.com · Sun Nov 15 08:03:29 UTC 2026

काठमाडौं । अब एक करोड रुपियाँभन्दा माथिको ठेक्का बीमा गर्दा बीमा कम्पनीले स्थलगत निरीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । स्थलगत निरीक्षणको प्रतिवेदनपछि मात्रै उक्त रकमभन्दा माथिको बीमांकमा ठेक्का बीमा गर्न सकिने प्रस्ताव नेपाल बीमा प्राधिकरणले गरेको छ ।

प्राधिकरणले इन्जिनियरिङ्ग बीमाका लागि छुट्टै निर्देशन ल्याउँदै छ । ‘इन्जिनियरिङ्ग बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदामा परियोजना अन्तरगतको ठेक्कामा एक करोड रुपियाँमाथिको बीमांकमा बीमा गर्दा स्थगलत निरीक्षण अनिवार्य हुने प्रस्ताव गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)