मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२२ करोडको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागु औषध सञ्जालका मुख्य व्यक्ति

nepallive.com · Sun Nov 15 08:09:34 UTC 2026

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पु¥याएको खुलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)