मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गोप्य मतदान र भिटो : राष्ट्रसंघको नयाँ महासचिव कसरी चुनिन्छन् ?

nepalviews.com · Sun Nov 15 07:45:55 UTC 2026

काठमाडौं । गोप्य मतदान, फरक रङका मतपत्र, प्रारम्भिक मत सर्वेक्षण र सहमति जुटाउन पर्दापछाडि हुने प्रयास । त्यसमाथि शक्तिशाली राष्ट्रहरूको भिटोको त्रास पनि उत्तिकै । विवादास्पद विषयमा अर्बौँ डलरका बहुराष्ट्रिय कम्पनीका सञ्चालक समितिले निर्णय गर्दा अपनाउने प्रक्रिया यस्तै हुन सक्छ ।

संयुक्त राष्ट्रसंघले पनि आफ्नो महासचिव चयन गर्न यस्तै प्रक्रिया अपनाउँछ । महासचिव राष्ट्रसंघको विशाल संगठनात्मक संरचनाको सर्वोच्च पदमा रहने व्यक्ति हुन् । उनको जिम्मेवारी कमजोर हुँदै गइरहेका अन्तर्राष्ट्रिय कानुन र अभ्यासको रक्षा गर्नु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)