चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान
kathmandupati.com · Sun Nov 15 08:15:15 UTC 2026

बेइजिङ- चीनले विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई–२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको छ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वा का अनुसार शनिबार पूर्वी चीनको शान्तोङ प्रान्तस्थित बिन्झाउमा विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो। उडानका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानमा सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)