मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बच्चा खेले पनि पिर, नखेले पनि पिर!

setopati.com · Sun Nov 15 08:03:00 UTC 2026

बच्चाले बिठ्याइँ नगरे कसले गर्छ भन्दै हुनुहुन्थ्यो बुबाले। बच्चाको उमेर नै त्यस्तो हो, हामीले यो उमेरमा गर्‍यौँ भने सकिन्न र सुहाउँदैन। बच्चाको उमेरमा भूल गरेर केही सिक्छन्, सिक्ने सिलसिलामा केही गल्ती पनि गर्छन्।

विदेशतिर विदेशी अभिभावकलाई भने अर्कै पिर छ, ‘मेरो छोरीले अहिलेसम्म ब्वाइफ्रेन्ड बनाएको छैन, मेरो छोराले अहिलेसम्म गर्लफ्रेन्ड बनाएको छैन’ आदि आदि। समाज, परिवेश, संस्कार, परम्परा, देश, चालचलनअनुसार बच्चाले गर्दछन्। सन्तानको उमेर बढ्दै जाँदा अभिभावकहरूमा अनेकन चिन्ता हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)