एमाले-नेकपा गोप्य चुनावी गठबन्धन, पालिका र वडासम्मै भागबण्डा करिब टुंगियो
kathmandupati.com · Sun Nov 15 08:24:40 UTC 2026

काठमाण्डु–
प्रमुख दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)