एसिया प्यासिफिक सब–रिजनल लिडरसिप प्रोग्राम सम्पन्न: सुर्तीजन्य पदार्थ नियन्त्रण र नीतिगत सहकार्यमा जोड
swasthyakhabar.com · Sun Nov 15 08:13:00 UTC 2026

बाली (इन्डोनेसिया)- एसिया–प्यासिफिक क्षेत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण, सार्वजनिक स्वास्थ्य नीति र रणनीतिक नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित ‘एसिया–प्यासिफिक सब–रिजनल लिडरसिप प्रोग्राम’ सफलतापूर्वक सम्पन्न भएको छ।
यस क्षेत्रका विभिन्न देशहरूबाट सार्वजनिक स्वास्थ्य विज्ञ, नीति निर्माता, तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानका अभियन्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सुर्तीजन्य नियन्त्रणसम्बन्धी नीतिहरूलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)