मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः राष्ट्रिय सभा अध्यक्ष दाहाल

newspolar.com · Sun Nov 15 08:32:17 UTC 2026

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपुर्ण रहेको बताएका छन् ।

आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)