मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तलातको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

nepalpress.com · Sun Nov 15 08:32:49 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चीतवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)