मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

arthadabali.com · Sun Nov 15 08:26:42 UTC 2026

दमक / छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)