नेतान्याहुलाई आइसेनकोटको जवाफ- तिम्रो चालमा म फँस्ने छैन
bishowkhabar.com · Sun Nov 15 08:30:05 UTC 2026

काठमाडौं– इजरायलका नेता गादी आइसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि राष्ट्रिय एकताको सरकार गठनका नाममा राजनीतिक देखावटीको प्रयास गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आइसेनकोटले नेतान्याहुले वार्ताका लागि गरेको आह्वान अर्को राजनीतिक चालमात्रै भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)