मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हुसैनको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

canadanepal.com · Sun Nov 15 08:34:25 UTC 2026

काठमाडौं - पाकिस्तानका अलराउन्डर हुसैन तलातको उत्कृष्ट अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)