हुसैन तलातको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
setopati.com · Sun Nov 15 08:33:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५३ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)