बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव पार्ने देखिँदैनः मौसमविद् ढकाल
newspolar.com · Sun Nov 15 08:45:58 UTC 2026

काठमाडौँ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताउनुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)