मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अरिफुल र तलत चम्किए, चितवनलाई १५४ रनको लक्ष्य

aarthiknews.com

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले १५३ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टसपछि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो । यससँगै चितवन राइनोजले जितका लागि १५४ रनको लक्ष्य पाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)