एनसेलले देशभरको थ्रीजी सेवा बन्द गर्दै, आधारभूत सञ्चार सेवा भने निरन्तर
khabarhub.com · Sun Nov 15 08:51:14 UTC 2026

काठमाडौं – दूरसञ्चार सेवाको गुणस्तर सुधार, नेटवर्क क्षमता विस्तार तथा आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्ने उद्देश्यसहित एनसेलले देशभर सञ्चालनमा रहेको थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
कम्पनीले फोरजी सेवाको व्यापक विस्तारपछि यही मंसिरदेखि चरणबद्ध रूपमा थ्रीजी नेटवर्क विस्थापन गर्दै पुसको पहिलो साताभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)