मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

nepaltvonline.com · Sun Nov 15 05:39:13 UTC 2026

जनकपुरधाम

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गर्नुभएको छ । छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)