मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तेलको मूल्य घट्दा र एआई लगानी बढ्दा सन् २०२७ मा विश्व आर्थिक वृद्धिदर २.८ प्रतिशत पुग्ने गोल्डम्यान स्याक्सको प्रक्षेपण

clickmandu.com · Sun Nov 15 08:45:16 UTC 2026

एजेन्सी । कच्चा तेल तथा ऊर्जाको मूल्यमा आउने सहजता र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा जारी रहने विशाल लगानीले कसिलो वित्तीय अवस्था तथा घट्दो सरकारी खर्चको असरलाई सन्तुलनमा राख्दा सन् २०२७ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण गोल्डम्यान स्याक्स रिसर्चले गरेको छ ।

यो सन् २०२६ का लागि अनुमानित २.७ प्रतिशतको आर्थिक वृद्धिदरभन्दा थोरै बढी हो । गोल्डम्यान स्याक्सले सार्वजनिक गरेको पछिल्लो विश्वव्यापी आर्थिक परिदृश्यमा अमेरिका, जापान र बेलायतको आर्थिक प्रदर्शन बजारको सामान्य अनुमानभन्दा राम्रो रहने उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)