इरानसँग अझै कति क्षेप्यास्त्र बचेको छ ? यसो भन्छ अमेरिकी गुप्तचर निकाय
nepalpress.com · Sun Nov 15 08:55:44 UTC 2026

काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानसँग अझै पनि १ हजार ५०० देखि २ हजार ५०० वटासम्म क्षेप्यास्त्र रहेको छ ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)