मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

newspolar.com · Sun Nov 15 08:52:05 UTC 2026

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)