मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२९ वर्षदेखि निरन्तर भीम पराजुलीको दण्डप्रणाम यात्रा

kendrabindu.com · Sun Nov 15 08:52:15 UTC 2026

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको अवसरमा दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।

आइतबार बिहान विराटनगर–३ ठूलोमिल चोकस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाटसम्म पुग्नेछ । पाँच किलोमिटरभन्दा लामो दूरीको यो यात्रा उनले लगातार २९औँ वर्षसम्म निरन्तरता दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)