हुसैन तलातको अर्धशकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य
nepallive.com · Sun Nov 15 08:44:41 UTC 2026
काठमाडौं–
एनपीएल अन्तर्गत अन्तिम खेलमा कर्णाली याक्ले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ८ विकेट गुमाई १५३ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)