बाख्रापालनले फेरियो डम्बरको जीवन
newspolar.com · Sun Nov 15 08:58:12 UTC 2026

बाँके। साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गर्नुभएका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ ।
उहाँले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पाल्नुभएको छ । बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गर्नुभएका उहाँले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)