मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदैमा विरोध गरेको भन्न मिल्दैन : महामन्त्री आचार्य

khabarhub.com · Sun Nov 15 08:58:44 UTC 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दे महामन्त्री आचार्यले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)