बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालमा असर गर्दैन: मौसमविद्
imagekhabar.com · Sun Nov 15 08:56:58 UTC 2026

काठमाडौं । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)